




दीपेन्द्र ओली
वडाध्यक्ष, वडा नं. ८
विव्यस अध्यक्ष
विव्यस अध्यक्ष
बालाराम आचार्य
प्रधानाध्यपक
शि.अ.संघ अध्यक्ष
अध्यक्ष, शि.अ.संघ
परीचय
श्री मालिका माध्यमिक विद्यालय
बिद्यालयको परिचय लुम्बिनि प्रदेशको पाल्पा जिल्ला तिनाउ गाउंपालिका वडा नम्बर ६ मा अबस्थित यस श्री जनदीप माध्मिक बिद्यालय पाल्पा जिल्लाको दक्षिण पश्चिम क्षेत्रमा रहेको छ । नेपालको तराई भेगलाई पहाड सुंग जोड्ने प्रमुख राजमार्ग सिद्दार्थ राजमर्गको पाल्पा बुटवल खण्डको डुम्रे देखि करिब १ कि।मी। उत्तर पश्चिम भेगमा अबस्थित यस बिद्यालय बि।सं २०४७ सालमा स्थापना भएको थियो । यस बिद्यालयले बि।सं २०४७ साल पौष महिनाको ७ गते देखि औपचारिक रुपमा प्राथमिक तह बाट आफ्नो अध्यापन कार्य सुरु गरेको थियो र बि।सं २०६५ सालदेखि नि।मा।बि। हुदै हाल बि।सं २०७१ साल देखि मा।बि। तह कक्षा १० सम्म अध्यापन गराउदै आइरहेको छ
अपडेट
सूचना
बिज्ञापन
नतिजा
सहयोगी हातहरू










